च्याम्पियन्स लिग फुटबल : रियल र सिटीको जित

काठमाडौं : युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन्। रियल मड्रिडले  एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो।  उसले एटलान्टालाई १-० गोल अन्तरले हरायो। रियलको जितमा फेरल्याण्ड मेण्डीले गरेको खेलको ८६औ मिनेटको गोल नै निर्णायक गोल बनेको थियो।यस खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो। अब दुवै बीच दोस्रो लिग मार्च १७ मा हुदै छ।गएराति नै भएको अर्को खेलमा म्यानचेष्

सम्बन्धित सामग्री

चार वर्षपछि बार्सिलोना क्वार्टरफाइनलमा

बार्सिलोना चार वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले मंगलबार राति इटालियन क्लब नेपोलीलाई प्रिक्वार्टरफाइनल खेलको दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै अन्तिम आठको...

बार्सिलोना रोयल एन्टवर्पसँग स्तब्ध

युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा पूर्वविजेता बार्सिलोना बेल्जियम क्लब रोयल एन्टवर्पसँग ३–२ ले स्तब्ध भएको छ । यस समूहबाट प्रिक्वार्टरफाइनल स्थान पक्का गरिसकेको बार्सिलोना खेलको अन्तिम मिनेटमा पराजित भएको...

च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सान्त्वना जित

काठमाडौं – समूह चरणबाट बाहिरिसकेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलमा भिक्टोरियालाई ४-२ अन्तरले पराजित गरेको छ। भ्रमणमा रहेको टोली बार्सिलोनाले अन्तिम खेलमा सान्त्वना जितसहित च्याम्पियन्स लिगको सिजन टुंगाएको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे। यस्तै, मार्कोस एलोन्सो र पाब्लो टोरेले एक एक गोल गरे। भिक्टोरियाको लागि टोमसले दुई […]

आजबाट सुरु हुँदै च्याम्पियन्स लिग फुटबल

काठमाडाैँ – क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग मंगलबारबाट सुरु हुँदैछ। ३२ टिमलाई यसअघिनै ८ समूहमा वर्गिकरण गर्दै खेल तालिका सार्वजानिक गरिसकिएको छ। यो पटकको ‘ग्रुप अफ डेथ’का रुपमा समूह ‘सी’लाई लिएको छ। जहाँ स्पेनिस जाइन्ट बार्सीलोना, जर्मन च्याम्पियन बार्यनम्युनिख, र इटालिको दाबेदार इन्टर मिलानका साथमा चेक रिपब्लिकको भिक्टोरिया पेजन रहेका छन्। मंगलबार […]

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

भिल्लारियलसँग हार्‍याे बायर्न

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ ।

मेसी पेनाल्टीमा चुके, एमबाप्पेले इन्जुरी समयमा गोल गरेर पीएसजीलाई जिताए

इन्जुरी समयको गोलले पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ ।

नकआउट चरणको  प्रिक्वार्टरफाइनल समीकरण पूरा

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलको समीकरण पूरा भएको छ । स्पेनिस क्लब भिल्ला रियल र एटलान्टाबीचको खेल समाप्त भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने अन्तिम १६ टोलीको...

बेन्फिकासँग बार्सिलोनाकाे बराबरी, नकआउट चरणकाे आशा जीवित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीको शानदार जित

बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।