बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

बाँके – बाँकेमा पछिल्लो ६ महिनामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालयका कुष्ठरोगस्रोत व्यक्ति मानव नेपालीका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला […]

सम्बन्धित सामग्री

औलोको उच्च जोखिममा बाँके : सात महिनामा ९६ मा संक्रमण पुष्टि

बाँकेमा सात महिनामा ९६ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ । आठ पालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा ८० जनामा औलोका बिरामी फेला परेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य...

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर

काठमाडौँ,८ असार । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक […]

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर

बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।अधिकांश महिलाको सुत्केरी पश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १

आठ महिनामा बाँकेमा विकास खर्च न्यून

बाँके-चालु आर्थिक वर्षको आठ महिनामा बाँकेमा विनियोजित बजेटमध्ये करिव २८ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ ।जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि प्रदेश र संघीय सरकारबाट प्राप्त ९ अर्ब ८१ करोड ३५ लाखमध्ये करिब पौने तीन अर्ब रुपैयामात्र खर्च भएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार जिल्लामा संघीय सरकारबाट विनियोजित ७ अर्ब […]

बाँकेमा ६ महिनामा २५ जना क्षयरोगीको मृत्यु

नेपालगञ्ज – बाँकेमा ६ महिनामा २५ जना क्षयरोगीको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको हो। जिल्लामा गतवर्ष ३७ जनाको मृत्यु भएको थियो। ६ महिनामै २५ जनाको मृत्यु हुँदा यो वर्ष मृतकको संख्या बढ्ने आँकलन गरिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा […]

बाँकेमा छ महिनामा थपिए ४४ कुष्ठरोगी

नेपालगञ्ज – बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिएका छन्। उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, […]

बाँकेमा ६ महिनामा थपिए ४४ कुष्ठरोगी

बाँके : चालु आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा ४४ जना कुष्ठरोगी फेला परेका छन्। आठ स्थानीय तहका विभिन्न स्थानमा नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन्। नेपालगञ्जमा १३, कोहलपुरमा ११,  जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन्। राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन्।गत आर्थिक वर्षमा बाँक

बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।

बाँकेमा ६ महिनामा ८८ जना लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज : बाँकेमा ६ महिनाको अवधिमा ८८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार ६ महिनामा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३ हजार ५४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा […]

बाँकेमा कोरोनाबाट एक महिनामा २४२ जनाको मृत्यु

काठमाडौं। गत वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ। वैशाखमा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेमा १०१ जना महिला र १४१ पुरुष रहेका छन्। हाल बाँकेमा करिब चार हजार सक्रिय संक्रमित छन्।