बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

पाल्पा : पाल्पामा सवारी दुर्घटना हुँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नपा-५ हिलामराङका ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग१६प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख २४९ नम्बरको बसले आज दिउँसो करिब २ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ झुम्सामा ठक्कर दिएको थियो।पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घुम्ती सडकमा द

सम्बन्धित सामग्री

कैलालीमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।...

पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२२ जेठ, बनेपा । पनौती-बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए । उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने […]

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार साँझमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधेराधेमा भएको दुर्घटनामा परी एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३० पुस, बुटवल । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए । तीव्र गतिको […]