पुलिस र च्यासलको स्थगित खेल शनिबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ । त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार […]

सम्बन्धित सामग्री

नेपाल पुलिसलाई च्यासलको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नवौं चरणको बाँकी रहेको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्दै छन्। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२ गते दशरथ…

फेरि सर्‍याे पुलिस र च्यासलको खेल

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण […]

फेरि सर्यो पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देख

स्थगित पुलिस र च्यासलको खेल शनिबार

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । लिगमा खराब समयबाट […]

पुलिस र च्यासलको खेल शनिबार

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण भएपछि रोकिएको च्यासल र नेपाल पुलिस क्लबबीचको नवौँ राउन्डको खेल शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुलिस र च्यासलको खेल शनिबार खेलाउने जानकारी दिएको हो ।