नेपाल पुलिसलाई च्यासलको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नवौं चरणको बाँकी रहेको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्दै छन्। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२ गते दशरथ…