वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

साना, २२ चैत । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गरेका हुन् । हजारौं नागरिकको ज्यान जानेगरी भएको सात वर्ष लामो युद्धलाई राजनीतिक तरिकाले अन्त्य गर्नुपर्नेमा उनको जोड […]