काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक मन्त्रीहरुलाई नमुना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताउनुभएको छ । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको जानकारी दिनुभयो । अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको […]