बङ्गलादेशको मुद्रास्फीति ८.७८ प्रतिशत

एजेन्सी । बङ्गलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण यहाँको मुद्रास्फीति दर फेब्रुरुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बङ्गलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो । खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो । गैरखाद्य […]

सम्बन्धित सामग्री

मुद्रास्फीति लक्ष्यभन्दा माथि, महँगियो भान्सा

३० असोज, काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ […]

उपभोक्ता मुद्रास्फीति नियन्त्रणमा राख्न राष्ट्र बैंक असफल

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ । शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । केन्द्रीय बैंकका अनुसार […]

उपभोक्ता मुद्रास्फीति साढे सात प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत […]

मुद्रास्फीति निरन्तर चापमा, ८.०८ प्रतिशत पुग्यो

२९ मंसिर, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो महिनाबाटै मुद्रास्फीति चापमा छ । चौथो महिनासम्म आइपुग्दा पनि मुद्रास्फीतिमा चाप जारी छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चालु (आव)मा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य लिएका थिए । पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८.०८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति […]

मुद्रास्फीति १२ प्रतिशत पुग्ने

काठमाडौँ- मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने पाइएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी […]

मुद्रास्फीति १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ – मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो। चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति […]

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो। चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने...

पाकिस्तानमा मुद्रास्फीति बढ्दै

काठमाडौं– पाकिस्तानमा मुद्रास्फीति बढ्दै जान थालेको छ । अघिल्लो महिना दुई वर्ष यताकै सबैभन्दा उच्च १२ दशमलब ७ प्रतिशत रहेको मुद्रास्फीति अप्रिल महिनामा बढेर १३ दशमलब ४ प्रतिशत पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । मार्च महिनायता पाकिस्तानको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न थालेको बताइएको छ । मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका […]

उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत, तेलमा उच्च मूल्यवृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै  गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति  ४.७२ प्रतिशत रहेको छ । २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...

आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक वृद्धिदर भन्दा मुद्रास्फीति दर बढी हुने प्रक्षेपण गरेको छ । यो वर्ष ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हुँदा मुद्रास्फीति भने ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण एडीबीले गरेको हो ।एडीबीले गरेको प्रक्षेपण तलमाथि हुन सक्ने भए पनि आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुँदा त्यसले खुद नाफामा प्रभाव पार्ने देखिएको […]