एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पहल नगरेको बताएका छन् । राष्ट्रिय महत्त्वको एमसीसीजस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको अध्यक्ष ओलीले आरोप लगाएका छन्। उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति […]

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतमा संघीय संसद भवनमा एमसीसीको कार्यसुची तय गर्न समितिको बैठक सुरु भएको हो । आजको बैठकले एमसीसी टेबल गर्न कार्यसुची तय गर्ने जनाइएको छ । आज मात्रै सत्ता गठबन्धनको बैठक सकिएको छ र बैठकले एमसीसी टेबल गर्ने दिने निर्णय गरेको […]

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

आज आईतबार बस्ने प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकअघि ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ । एमसीसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं, फागुन ८ । आज प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्नि सापकोटाको आह्वानमा आजको बैठक बस्न लागेको हो । अहिले बिहान साढे ११ बजे बस्ने तयारीमा रहेको परामर्श समितिको बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुँदैछ । आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक […]

एमसीसी विवादः कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।   सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सो बैठकमा एमसीसी टेबुल गर्नेबारे छलफल हुनेछ । सत्ता गठबन्धन दलमै सहमति नभएकाले आज एमसीसी एजेण्डा बन्ने सम्भावना न्युन छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समेत एमसिसी उल्लेख छैन । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७–७८&rsq...

माओवादीले रोक्यो एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

कार्यव्यवस्था समितिले तत्काल एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो । तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको […]

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । संसद बैठकको कार्यसूची तय गर्न बैठक बसिरहेको हो ।  दिउँसो १ बजे संसद बैठक बस्दैछ । आजको संसद बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ ।

कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान साढे बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।  एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ । यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा  पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शे