संक्रमण उच्च भएका स्थानमा मेडिकल इमरजेन्सी लागू गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाइ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ

सम्बन्धित सामग्री

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी

चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने :: Pahilopost.com

काठमाण्डौं : चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच आज आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। 'जेल विथ आउथ बेल'(धरौटीबिना जेल)मा सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको संघका महासचिव लोचन कार्कीले बताए। संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गरी 'जेल विथ आउथ बेल'को प्रावधान राख्नु पर्ने माग