चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने :: Pahilopost.com

काठमाण्डौं : चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच आज आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। 'जेल विथ आउथ बेल'(धरौटीबिना जेल)मा सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको संघका महासचिव लोचन कार्कीले बताए। संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गरी 'जेल विथ आउथ बेल'को प्रावधान राख्नु पर्ने माग

सम्बन्धित सामग्री

गोरखा अस्पतालमा चिकित्सक र व्यवस्थापन समितिबीचको विवाद

२५ असार, गोरखा । गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएको हो । बैठकमा समितिका सदस्यहरुले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका […]

विकास समितिको बैठक नबस्दा कोसीका चिकित्सक र कर्मचारीले पाएनन् तलब

३ पुस, विराटनगर । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताए […]

‘एक अस्पताल, एक चिकित्सक’

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९र८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे। गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा […]

‘एक चिकित्सक, एक अस्पताल’

काठमाडाैँ – सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९र८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे। गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा […]

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।  जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...

मुस्ताङको जिल्ला अस्पताल एक हप्तादेखि चिकित्सक विहिन

काठमाडौं । मुस्ताङको जोमसोममा रहेको जिल्लाको एक मात्र १५ शैयाको अस्पताल पछिल्लो एक हप्तादेखि चिकित्सक विहिन बनेपछि बिरामीको उपचारमा समस्या परेको छ । अहिले जिल्ला अस्पतालले स्वास्थ्य चौकीबाट अहेब ल्याएर आफ्नो सेवा सञ्चालन गरिरहेको छ । करारका दुई जना डाक्टरको करार अवधि सकिएपछि अस्पताल खाली जस्तै भएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे कार्तिकको […]

भेरी अस्पताल घटनाको छानबिन गर्न चिकित्सक संघ जुम्लाको माग

जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए। ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय भएको जनाएको हो।

जामुने कोभिड अस्पतालमा चिकित्सक नियुक्त गरिने

म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ । आज बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो ।  कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन   गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको छ ।  कोभिड अस्प...

सुरक्षा माग गर्दै चिकित्सक धर्नामा

अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्।