काठमाडौं, २० बैशाख । सिद्वार्थ बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरेर संचालनमा ल्याएको छ । बैंकले आधिकारिक वेबसाइट प्रयोगकर्ताहरुलाई डिजिटल सेवा, सुविधा तथा सुचनाहरुको बारेमा जानकारी दिन र अझ बढी ग्राहकमैत्री बनाउन संचालनमा नयाँ वेबसाइट ल्याएको जनाएको छ । बैंकको अनुसार आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा […]