प्रतिनिधिसभाको अवरोध हटाउन काँग्रेस तयार, बाढी पहिरोका विषयमा साझा प्रस्ताव :: Pahilopost.com

काठमाडौं: सभामुख कृष्णबहादुर महराको पहलमा भएको छलफलपछि प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरु संसद सुचारु गराउन सहमत भएका छन्। आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेस संसद बैठक चलाउन सहमत भएको सभामुखको सचिवालयले जनाएको छ। सत्तारुढ ने क पा, प्रतिपक्षीबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो,

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् । प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख […]

सदनकाे अवराेध हट्याे, प्रधानमन्त्रीले जवाफ दिने

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठकमा सहमति जुटेपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।

राष्ट्रियसभामा भने एमालेको अवरोध कायमै

काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्। सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका […]

लचिलो बन्दै माओवादी,अडानमै एमाले

काठमाडौ । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन् । सत्ता गठबनधनमा रहेका दलहरु नै एमसीसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी दल एमालेसमेतको साथ लिएर नेपाली काँग्रेसअघि बढ्ने कसरतमा जुटेको छ । त्यसका लागि एमालेका शीर्ष नेताहरुसँग दुई दलवीच ठोस सहमति बनेको […]

देउवालाई ओलीको प्रस्ताव : सभामुख हटाए एमसीसी पास गर्न सघाउँछु

१६ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए […]

प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह

काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे । ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ,’ उनले भने,

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलद्वारा संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो । प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी …

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ। प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न समामुख सापकोटाले सोमबारका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएको भएपनि एमाले भने अनुपस्थित भएको हो। नेकपा एमालेले भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका […]

प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख र एमालेबीच छलफल

काठमाडौँ– प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ। छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्। भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ। आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले नारावाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। सदन […]