इद मुबारक (फोटो फिचर)

२० वैशाख, काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ […]

सम्बन्धित सामग्री

इद मुबारक !

मुस्लिम बहुल क्षेत्र कपिलवस्तुको तौलिहवास्थित इदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीहरु भेला भएर प्रार्थना गरेका छन् । ईदगाह र मस्जिद उल्लासमय बनेको छ । इदका दिन शनिबार मुस्लिम धर्मावलम्बीहरु कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित इदगाहमा र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका थिए ।

इद मुबारक (फाेटाेफिचर)

काठमाडाैं । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज हर्षोल्लासका साथ मनाइएको छ ।           इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इद मुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ।   एक महिनासम्म चलेको रमजान पर्वम...

इद मुबारक! नमाज पाठ गरेर मनाइयो इदुल जोहा

काठमाडौं :आज देशभर बकर ईद (इदुल जोहा) मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पाठ गरेका छन्। आज काठमाडौंमा रहेको कश्मीरी मस्जिद र जामे मस्जिदमा पनि नमाज पढियो। नमान पढिसकेपछि उनीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए। देशभर रहेका अन्य मस्जिद र इदगाहमा…

‘इद मुबारक !’ फोटो फिचर

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ। रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने विधि छ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ।काठमाडौंको घण्टाघरस्थित कास्मिरे मस्जिदमा आइतबार बकर इद मनाउँदै गरेका मुस्लिम धर्मावलम्बी–

इद मुबारक ! (तस्बिरहरू)

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । यो उनीहरूको दोस्रो ठूलो चाड हो । देशभरका मस्जिदमा मुस्लिम धर्मावलम्बीको बिहानैदेखि भिड लागेको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाइन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज...

फोटोफिचर: इद मुबारक

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) मंगलबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको हो । काठमाडौंको चर्चित जामे मस्जिदमा प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

सकियो रमजान, इद मुबारक !

काठमाडौं : आज इदुलफित्र। इस्लाम धर्मावलम्बीले इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरिरहेका छन्। काठमडौंको कश्मिरी मस्जिद र जामे मस्जिदमा बिहानै देखि मुसलमान समुदायका मानिसहरुको घुइँचो छ। उनीहरु एकआपसमा अँगालो मारेर ‘इद मुबारक’ भन्दै पर्वको खुशीयाली साटासाट गरिरहेका छन्। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण इद प्रभावित भएको थियो। यो वर्ष…

परदेशीको कोठामा इद, फोनमै इद मुबारक

नारायण कोइराला/तानसेन पाल्पा, हाल यूएई । अहिले यूएईमा इदको समय छ । इस्लाम धर्मावलम्बीहरूको लागि खुसीको समय हो । यो बेला दुःखसुख आदानप्रदान गरिन्छ । एक महिना रमजान सकिएपछि इद उल–फितर आउने गर्दछ । यसपालि इदमा ठुलो भिडभाड हुने अवस्था छैन । कोरोना महामारीको कारण यहाँको सरकारले कडा नीति लागू गरेको छ । यो खुसी मानिसहरुले घरमै बसेर साटासाट गर्ने बाहेक अर्को विकल्प छैन ।  समूहमा घुमफिर गर्ने अवस्था पनि छैन । यहाँका इस्लाम धर्मावलम्बी साथीहरूले पनि घरैमा बसेर मनाउनेछन् । हामी आप्रवासी नेपाली...

इद मुबारक !

१२ जेठ, काठमाडौं । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । ईद पर्वमा अल्लाह (भगवान्) …

इद मुबारक… (फोटोफिचर)

२ असार, काठमाडौं । मुस्लिम धर्मालम्बीले आज इद उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम धर्मालम्बी बाहुल्य क्षेत्रमा मात्रै होइन, काठमाडौंलगायत देशका विभिन्न भागमा यसको रौनक देखिएको छ । बिहानैदेखि विशेष नमाज पढ्न मस्जिद र खुला स्थानमा भीड लागेको छ । शनिबार राजधानीका तीन स्थानमा विशेष नवाज वाचन गरिएको छ । घण्टाघरमा …