बझाङमा झाँगिएको छाउपडी प्रथाः बस्ने ठाउँ मात्र होइन, हिँड्ने बाटो पनि अलग्गै

२५ असार, बझाङ । 'छाउपडी' प्रथाबारे जनचेतना जगाउन हिँडेकी मेलबिसौना स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी (अनमी) अनिताकुमारी सिंह आफैंले महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जंगलमा रहेको छाउ गोठमा रात बिताउनुपर्‍यो । गत वर्ष वैशाखमा महिनावारी स्वच्छतासम्बन्धी तालिम दिन तल्कोट गाउँपालिकाको लोकण्ड गाउँमा गएको बेला उनले भोगेको पीडा हो यो । यो गाउँ …

सम्बन्धित सामग्री

छाउपडी प्रथा अन्त्यकाे सन्देश लिएर सर्वाेच्च शिखरमा

बझाङ - साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । २६ वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।  सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । उहाँ गएकाे महिनाअघि नै सगरमाथा क्ष...

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन अभियानमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन अभियानमा आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथा उन्मूलन अभियान चलाइरहेको एक्सन वर्क नेपाललाई बैंकले उक्त सहयोग गरेको हो । छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्ष रूपमा प्रभावितलाई स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी जानकारी दिन सहयोग रकम खर्च गरिने बैंकले जानकारी दिएको छ । कार्यक्रम बैतडीको दिलासैनी गाउँपालिकामा करीब चार महीना सञ्चालन हुनेछ । उक्त योजनाअन्तर्गत समुदायस्तरमा सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालीम  प्रदान गरिने बताइएको छ ।

गाेठ भत्किए, भत्किएन प्रथा (भिडियो)

‘छाउपडी प्रथा’ भनेको महिनावारीको समयमा महिलालाई एकान्तमा राख्ने चलन हो। नेपालको सुदूरपश्चिमका धेरै क्षेत्रमा सामान्यतः छाउपडी प्रथा छ। सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी भएका महिला महिनामा पाँच दिन गोठमा बस्ने गरेका छन्। महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् भन्ने रुढीवादी सोचले यसलाई बढावा दिएको छ। अछामका विद्यानाथका पुजारी भन्छन्, ‘महिनावारी भएका बेला महिलालाई गोठमा बसाल्ने चलन अनावश्यक […]

हुम्लामा अझै हटेन छाउपडी प्रथा

सिमकोट – ग्रामीण भेगका महिला महिनावारी भएका बेला अझै खुला आकाशमुनि रातभर बस्नुुपर्ने बाध्यता रहेको पाइएको छ। महिनावारी भएको समयमा घरमा बस्न नहुने सामाजिक तथा धार्मिक मान्यताका कारण महिलाले यसरी बस्नुुपर्ने बाध्यता आइलागेको हो। सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँकी जौका फडेराले अहिलेको समयमा पनि महिलाहरु महिनावारी भएका बेला घरको आँगमन वा जग्गाको छेउमा आगो […]

बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन

सुर्खेत- दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भैरवी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरवी गाउँपालिका–५ को हिमालय माविमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘नगरौँ बिहेको कुरा भएको छैन २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रदर्शन गरिएको हो । एईआइएन लक्जेम्वर्गको […]

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

काठमाडौँ,१७ जेठ । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने । “छाउपडी प्रथाका कारण पनि यहाँका […]

छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले  छोरीलाई  सम्पत्ति दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।  नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई  सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया,  ...

छाउपडी प्रथा अन्त्यको अठोट

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजश्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा […]

छुइगोठमुक्त अभियानमा जुटे जुम्ली महिला

कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।...