लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।  आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए । यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु-याएर नयाँ सरकार गठनका लागि दाबी पेश

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रोल्पाबाटै दुई आकांक्षी, टिकट पाउन कति सहज ?

१३ असोज, रोल्पा । मंसिर ४ को निर्वाचन पछि गठन हुने लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाट दुई जना आकांक्षी देखिएका छन् । मुख्यमन्त्रीमा आकांक्षा राख्नेहरुमा बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रहेका छन् । भाबी मुख्यमन्त्रीका दुवै आकांक्षीको निर्वाचन क्षेत्र र गठबन्धन भने एउटै हो । दुवैको […]

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयस

लुम्बिनी प्रदेश सरकारः समझदारीअनुसार नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई

बुटवल– लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा कांग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन्। माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो। कुलप्रसाद केसी मुख्यमन्त्री बनेको १२ फागुनमा आठ महिना पूरा भएको छ। आलोपालो सहमतिअनुसार अब कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने […]

स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ - ‍प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा स्थायी राजधानी दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको ...

लुम्बिनी प्रदेश सरकारमा  दाङका ४ मन्त्री

दाङ : लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।लुम्बिनीको मन्त्रिपरिषद्ले आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि पूर्णता पाएको हो। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश सरकारमा नयाँ थपिएका मन्त्रीमध्ये दाङबाट ३ जना छन्।माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमलाकुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ (नामावलीसहित)

लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले बिहीबार सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।  कांग्रेसका डिल्ली चौधरी...

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।

लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वाको प्रस्ताव आएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले संयुक्त रुपमा आज राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध आज दिउँसो १ […]

लुम्बिनी प्रदेश : अविश्वास प्रस्ताव दर्तासँगै माओवादीले सरकार छाड्यो

काठमाडौं :  लुम्बिनी प्रदेशका मुख्मँमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र  सरकारबाट बाहिरिएको छ। माओवादीबाट सरकारका मन्त्री बनेकाहरू कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका हुन्। केसी आन्तरिक मामिला मन्त्री र बराल सामाजिक विकास मन्त्री रहेका थिए।पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपासहितका ४१ सांसदहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सदस्य हरूमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका