तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'...

सम्बन्धित सामग्री

पाचौं सोल्टी ११ फुटसल अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – सोल्टी ११ को आयोजनामा पाचौँ संस्करणको सोल्टी ११ नकआउट खुल्ला फुटसल प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । प्रतियोगिता पुस ९ गते शनिबार गोङ्गबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने आयोजकले जानकारी गराएको छ । सोल्टी ११ ले गुरुङ (तमु) हरुको नयाँ वर्ष अर्थात तमु ल्होछारको पुर्वसन्ध्यामा विगत चार वर्षदेपख यो प्रतियोगिता […]

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

काठमाडौँ,२७ कार्तिक । ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ […]

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

काठमाडौँ – ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ। नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ। चन्द्रागिरि–९ स्थित […]

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ,२४ कार्तिक । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र […]

हेराल्ड कलेजलाई उपाधि

पहिलो संस्करणको आइएनजी फुटसल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेराल्ड कलेजले जितेको छ।

तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई

काठमाडौँ – कोभिड १९ को महामारीपछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठूलो अन्तरउच्च माध्यमिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले जितेको हो। ओरियन्टले आयोजक डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै २ लाख रुपैयाँ […]

फुटसल प्रतियोगिता तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयलाई

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले हात पारेको छ ।  आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । विजेता तथा उपविजेताहरूलाई...

जेएमसी कप फुटसल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – जय बहुमुखी क्याम्पसको आयोजनामा दोस्रो संस्करणको अन्तर कलेज (प्लस टु) जेएमसी कप सेभेन ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकेर्णेश्वर ४ माँकलबारीस्थित मनकामना फुटसलमा हुनेछ । सहभागिताका लागि १० चैतसम्म समयसीमा र १२ चैतमा खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । टिम सहभागिताको लागि ५ हजार शुल्क […]

तेस्रो संस्करणको सोल्टी ११ नक आउट फुटसल प्रतियोगिता सुरु - heralokhabar

हेरालो खबर २०७७ पुस १०, शुक्रवारकाठमाडौँ । तेस्रो संस्करणको सोल्टी ११ नक आउट फुटसल प्रतियोगिता शुक्रवार देखी सुरु भएको छ । गोगबुको मनाङ मर्स्याङ्दी फुटसलमा सुरु भएको प्रतियोगितामा २८  टिमको सहभागिता रहेको छ ।  तमू ल्होछार २०७७ सालको सन्दर्भमा   आयोजना गरिएको  प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेमराज तिवारी र […]

अन्तर विद्यालय फुटसल शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं । दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।  आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो ...