फुटसल प्रतियोगिता तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयलाई

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले हात पारेको छ ।  आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । विजेता तथा उपविजेताहरूलाई...