गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेद्धारा कर्मचारीमाथि हातपात

पोखरा, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले मंगलबार कर्मचारी शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको जनाइएको छ । सुचना अधिकारी समेत रहेका ओझामाथि मन्त्री मनाङले हातपात गरेको बताइएको छ ।  

सम्बन्धित सामग्री

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् ।

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको जानकारी आएको छैन : प्रवक्ता खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन् । मंगलबार अपरान्ह मन्त्री गुरुङले आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताएका हुन् ।प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालय

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले युवा शाखाका अधिकृत प्रकाश ओझालाई मंगलबार कुटपिट गरेका हुन्

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन ।