गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

४ मंसिर, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको […]

सम्बन्धित सामग्री

सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनीधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो।  निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण...

मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि मतदान

काठमाडौं – आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ। स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ। आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको […]

मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ । यसअघि वैशाख ३० गतेको स्थानीय तहको मतदान स्थगित भएको भएको थियो । बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार नगरपालिका १० वटा वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ । यसअघि निर्वाचन हुँदा नेपाली काँग्रेस र […]

बाजुराको बुढीगंगामा असार २३ गते पुनः मतदान हुने

काठमाडौं : वैशाख ३० गतेको मतदान स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ।नगरपालिकाको १० वटै वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको आरोप-प्रत्यारोप चलेको थियो। सोही विवादलाई लिएर गठबन्धन दलले पुनः मतदान गर्न र नेकपा एमालेले खसेको मतको गणना गर्न अडान राखेको थियो।निर्वाचन आयो

बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय बरहथवाले […]

४ मतदान स्थलका ६ केन्द्रमा पुनः मतदान सम्पन्न

काठमाडौं : शुक्रबार मतदान स्थगित भएका ४ मतदान स्थलमा आज पुनः मतदान भएको छ।आज पुनः मतदान भएका सबै ४ मतदान स्थलका ६ वटा केन्द्रमा सामान्य तवरले मतदान सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा आज पुनः मतदान भएको हो। बझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि आजै मतदान सम्पन्न भएको छ।आयोगले गत शुक्रबार स्थग

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित : आयोग (विज्ञप्तिसहित)

निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको छ ।  उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ ।लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ ।  त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम

पुनर्वासमा पुनः मतदान हुने

कञ्चनपुर : पुनर्वास नगरपालिका-१० मा पुनः मतदान हुने भएको छ।फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद भएपछि आज दिउँसो १२ बजेदेखि मतदान स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकृत मदन धामीका अनुसार मतदान पुनः शुरु गर्नेबारे छलफल निष्कर्षमा पुग्न नसकेपछि मतदान स्थगित भएको हो।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० बमोजिम हुलदंगा भई असामान्य स्थिति सृजना हुँदा मतदान स्थगित भएको बताइएको छ। निर्वाचन आयोगको निर्णयअनुसार पुनः मतदान हुनेछ।मतपेटिका मतगणना स्थलमा ल्याइँदैकञ्चनपुरमा स्थानीय तहको सम्पन्न निर्वाचनका म

काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी

काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु […]