काठमाडौँ: नेपाली क्रिकेट टोलीले फागुन पहिलो साता घरेलु मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल, नामिबिया र स्कटल्याण्डबीच फागुन २ गतेदेखि ९ गतेसम्म काठमाडौँमा त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ।
लिग २ मा स्कटल्याण्ड शीर्षस्थानमा रहेको टोली हो। ३२ खेलबाट ४६…