महन्थ ठाकुरको लोसपाको पक्षमा १४ सांसदको सनाखत, रेशम चौधरीको सनाखत जेलबाटै

महन्थ ठाकुरको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि १४ जना सांसदले सनाखत गरेका छन्।  आज निर्वाचन आयोग पुगेर १४ जना सांसदले महन्थ ठाकुरको लोसपाको पक्षमा हस्ताक्षर गरेको चन्दा...

सम्बन्धित सामग्री

भीमफेदी दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुने २ जनाको सनाखत भएको छ । अरु ५ जनाको अझै सनाखत भएको छैन । सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । काठमाडौंबाट हेटौंडाका लागि छुटेको […]

प्रदेश–२ मा थप तीन सांसदले लोसपामा गरे सनाखत

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रदेश २ का थप तीन सांसदले सनाखत गरेका छन्। आइतबार प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर उनीहरुले लोसपाको सनाखत गरेका हुन्। यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन्। योसँगै लोसपमा सनाखत गर्ने सांसदको संख्या १५ पुगेको छ।लोसपामा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेको बुझिएको छ। तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए। एकजना स

दूतावासमार्फत झलनाथको हस्ताक्षर सनाखत

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता खनालको हस्ताक्षर सनाखत गरिएको हो। आयोगले भौतिक उपस्थिती नभइ हस्ताक्षर सनाखत नगर्ने भनेपछि यहि विषयमा आयोगका पदाधिकारीसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केही समय विवाद भएको थियो। अन्ततः उपचारका लागि दिल्लीमै रहेका खनालले दूतावासमार्फत हस्ताक्षर सनाखत गराए।एमाले विभाजन गरी नेकप

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।...

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ?…

लोसपाका १४ सांसदको सनाखत

काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, […]

झलनाथले दिल्लीबाटै गरे नयाँ पार्टी दर्ताका लागि सनाखत

नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्।

रेशम चौधरीले गरे जेलबाटै सनाखत

जनता समाजवादी पार्टीबाट अलग भएर निर्वाचन आयोगमा दर्ताका लागि सनाखत गर्न पुगेको समाजवादी लोकतान्त्रिकको कार्यकारिणी सदस्यका रुपमा रेशम चौधरीको जेलबाटै सनाखत भएको छ।

सांसद रेशम चौधरीको कारागारबाट नै सनाखत !

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताको प्रकृयाको लागि निर्वाचन आयोग पुगेको छ। १५ जना सांसदको सनाखत गराउने भए पनि सांसद रेशम चौधरीले सांसदको रुपमा सनाखत गर्न पाउने छैनन्। उनलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराइने छ। चौधरीलाई कारागारबाट नै सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिए। राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली…