प्रदेश २ मा लोसपाका स्थानीय जनप्रतिनिधिहरुको सनाखत शुरु, केही जिल्लामा हुन सकेन सनाखत

जनकपुरधाम : जसपाबाट अलग भएर नयाँ दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लागि प्रदेश २ मा मंगलवारदेखि सनाखत शुरु भएको छ। यस्तै, नेकपाबाट अलग भएर नयाँ दर्ता भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पनि सनाखत शुरु भएको छ। मंगलवार नेकपा (एमाले) र जनता समाजवादी पार्टी…

सम्बन्धित सामग्री

प्रदेश २ का जिल्लामा सीके राउतको प्रदर्शन

३० पुस, जनकपुरधाम । किसानको विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का जिल्लामा किसानले हलो, कोदालो, ढकियासहित प्रदर्शन गरेका छन् । जनकपुरधाममा स्थानीय रमानन्द चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । […]

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

काठमाडौँ – प्रदेश २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको सुरुआत गरिएको छ। विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमार्फत उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सो परियोजनामा ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ। आयोजनाका […]

माओवादी प्रदेश २ मा तोकिए इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ । माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई जिल्लामा सह इन्चार्ज तोकेको हो । नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरण भएर हुँदा एमालेले प्रदेश–२ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने […]

माओवादीले तोक्यो प्रदेश–२ का ८ जिल्लामा संयोजक

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ।८ जिल्लामा जिल्ला समन्वय समितिको संयोजक र दुई जिल्लामा सहइञ्चार्ज तोकिएको माओवादी केन्द्र प्रदेश समितिले जारी गरेको परिपत्रमा उल्लेख छ। विज्ञप्ती अनुसार सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना र सर्लाहीको संयोजकमा कमल बुढाथोकी तोकिएका छन्।  यस्तै रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनि

जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा जनमत पार्टीको सिटी जुलुस

जनकपुरधाम – जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस निकालेको छ। जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लाको मुकाममा पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका कार्यकर्ताले सोमबार सिटी जुलुस निकालेका हुन्। जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाही माग गर्दै जुलुस निकालेको हो। जनमत पार्टीले ९ गते पालिकाहरूमा मोटरसाइकल […]

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...

प्रदेश २ को ६ जिल्लामा कोरोना संक्रमित घटे

जनकपुरधाम – प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ। प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए। प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित छन्। जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत […]