नेविसंघको वैधानिक पूर्णताका लागि दबाब बढाउँदै  इतरनिकट विद्यार्थी नेता

कांग्रेसको इतर समूहका विद्यार्थी नेताहरुले नेपाल विधार्थी संघ (नेविसंघ) को वैधानिक पूर्णताका लागि थप दबाब दिने भएको छ। बिहीबार राजधानीमा भएको इतरनिकट विधार्थी नेताहरुको भेलाले यस्तो निर्णय गरेको हो।  विद्यार्थी नेता भुवन...

सम्बन्धित सामग्री

नेविसंघ पूर्णताको माग गर्दै सानेपामा प्रदर्शन

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि  शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।  साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् । शेखर कोइराला पक्षसँग सल्लाह गरेर विधानसम्मत भातृ संस्थाको गठन गर्नका लागि दवाव स्वरुप प्रदर्शन गरिएको विद्यार्थी नेता दिनेश शाहीले बताए ।उनले भने, ‘ पार्टी केन्द्रीय समितिको निर्णय नै का

अतिरक्त शुल्क विवादले तनावग्रस्त नोवेल कलेजमा तालाबन्दी

काठमाडौं । एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्कतिर्न दबाब दिएको विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ। चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले नोवेलमा तोडफोड गरेका छन् । कलेज प्रशासनमा तालाबन्दी गर्नेक्रममा विद्यार्थी संगठनका नेता र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी नेता घाइते भएका छन् । आन्दोलनमा उत्रिएका एक विद्यार्थीका […]