अतिरक्त शुल्क विवादले तनावग्रस्त नोवेल कलेजमा तालाबन्दी

काठमाडौं । एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्कतिर्न दबाब दिएको विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ। चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले नोवेलमा तोडफोड गरेका छन् । कलेज प्रशासनमा तालाबन्दी गर्नेक्रममा विद्यार्थी संगठनका नेता र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी नेता घाइते भएका छन् । आन्दोलनमा उत्रिएका एक विद्यार्थीका […]