काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् ।

सम्बन्धित सामग्री

गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र या

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपेन्द्र यादवका छोरा अमरेन्द्र विराटनगरमा उपमेयरको उम्मेदवार

काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।

विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइराला

काठमाण्डाै - नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको मेयरमा नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो । पार्टीले डा. कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।   यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाई मेयरमा अघि सार्नुभ...

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।