महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि […]

सम्बन्धित सामग्री

पोखरा वडा १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं : पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो।दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बताए।उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ। पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि

घरमा जन्मदिन मनाउने तयारी थियो, रोहितको मृत्युको खबर आयो

६ साउन, विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको शुक्रबार जन्मदिन थियो । २८ औं जन्मदिनको दिन उनी बिहान मन्दिर गए । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका जन्मदिन मनाउने तयारी थियो । विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए । तर […]

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका लैजाने तयारी गरिदै

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा लैजानै तयारी भइरहेको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने […]

‘सूचना प्रविधि पार्क’ बनाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले सूचना प्रविधि पार्क निर्माण गर्ने तयारी गरेको छ। पार्क निर्माणको लागि पोखरा महानगरपालिका–१८ जामुनबोटमा ९६ रोपनी जग्गाको भोगाधिकार प्राप्त भईसकेको छ।...

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज […]

महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ । स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर […]

महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ ।चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसक

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान लगभग ४ बजे हृदयघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको […] The post पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

‘काठमाण्डाै महानगर मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।  नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि ...

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]