महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ । स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर […]

सम्बन्धित सामग्री

प्रचण्ड फर्किए बालुवाटार

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा भाग लिन पेरिस डाँडा पुगेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन […]

स्थानीय तह निर्वाचन २०७९: दाहाल बालुवाटार फर्किए, सिट बाँडफाँटको छलफल जारी

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो ।