३१ जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा आयोग पहिलो भएको छ । प्रतिस्पर्धामा सहभागी आठ टोलीलाई पछि पार्दै लोक सेवा आयोग पहिलो भएको हो । लोक सेवाको टोलीमा शाखा अधिकृतद्वय तिलक सापकोटा र मदन कुमार बजगाईं तथा नायब सुब्बा ईश्वरी अधिकारी थिए । मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लोक सेवा आयोगको टिमले […]