बुटवल उपमहानगरपालिका ज्योतिनगरको पहिरो व्यवस्थापनमा जुट्याे

बुटवल । बुटवल उपमहानगरपालिका ज्योतिनगरको पहिरो व्यवस्थापन गर्न जुटेकाे छ । गत वर्ष गएको पहिरोले बुटवलको ज्योतिनगर क्षेत्रका स्थानीय बासीन्दाहरु मनसुन भित्रिएसँगै त्रसित बन्न थालेका छन्। बुटवलमा गत वर्षको भदौ १३ गते गएको पहिरोले ज्योतिनगर क्षेत्रका अधिकांश घर प्रभावित भएका थिए । वडा नं ३ र ४ वडाका अधिकांश टोलका बस्तीलाई पहिरोले प्रभावित र विस्थापित […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

बुटवल– बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरू समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उनले भने, चालू आर्थिक वर्षमा […]

ठुला योजना अघि बढाउँदै बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले ठुला योजनालाई कार्यान्वयनको चरणमा अघि बढाएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा उपमहानगर प्रमुख खेलराज पाण्डेयले त्यस्ता योजनाबारे जानकारी गराएका हुन् ।सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरीय बसपार्कजस्ता योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको उनले बताए । बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजना अघि बढेको र ती योजनाले छिटै मूर्त रू

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा ३ सय बेडमा स्तरोन्नति हुने

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो।...

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।  निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले  मेयरमा  लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो ।

बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

बुटवल उपमहानगरको वडा न १ मा स्वतन्त्रता उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनाव लडेका थिए । उक्त वडामा  कांग्रेसका चार सदस्य विजयी भएका छन् । काँग्रेसका महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशीला धोवी,अशोक राई र आदिल अहमद खाँण विजयी भएका हुन् ।  एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दौडमा रहेका माधव प्रधानलाई पराजित गर्दै बस्नेतले विजयी भएका हुन् । विजयी बस्नेतले ६ सय ३६ मत ल्याएका छन् भने महेन्द्रले

बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा

बुटवल । लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । २०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ । उता गठबन्धनवाटै बुटवलको प्रमुख पद पाएको नेपाली कांग्रेस एमाले किल्ला तोड्ने दाउमा छ । तर दुबै दललाई आ आफ्ना चुनौती […] The post बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवल उपमहानगरपालिका : सत्तारुढ गठबन्धनबीच भागबण्डापछि दलहरु आफ्नै तालमा

सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुङ्गिएको दुई दिन भइसके पनि पालिकास्तरमा दलहरु आ–आफ्नै तालमा छन् । सत्तारुढ गठबन्धनमा भएको भागबण्डा अनुसार बुटवल उपमहानगरको मेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिने तय भइसकेको छ ।उक्त भागबण्डा अनुरुप गठबन्धनमा रहेका पाँच वटै दलले मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारका लागि मत माग्नुपर्ने छ । तर शुक्रबारसम्म पनि

बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष बस्यालको मृत्यु

६ मंसिर, बुटवल। बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । लडेर बेहोस भएका बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद […]