जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासुमा प्रतिबन्ध

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका …

सम्बन्धित सामग्री

सीताराम विवाह पञ्चमी: जनकपुरमा तीन दिन माछा, मासु र मदिरा निषेध

जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिरामा प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आजबाट जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिराको खरिद विक्री, सेवन तथा ओसार पोसर गर्न प्रतिबन्ध लगाएको सूचना जारी गरेको हो । जनकपुरधामको मिथिला अन्तरगृही परिक्रमा क्षेत्रभित्र माँस र मंदिरा लगायतका मादक पदार्थ तथा […]