काठमाडौं, पुस २० । ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्। मंगलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् धरान पुगेका हुन् । धरान उपमहानगर स्थापनाको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी देउवा धरान पुगेका हुन् । आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ । प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र […]