केही दिनदेखि तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

काठमाण्डाै - बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन  प्रभावित हुन थालेको छ । तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या द...

सम्बन्धित सामग्री

हुस्सु र शितलहरले रौतहटको जनजीवन प्रभावित

बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ ।सवारी साधनलाई उज्यालोमा पनि बत्ति बालेर सडकमा कुदनुपर्ने अवस्था आएको छ । हुस्सु र शितलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट...

तराईमा बाक्लो हुस्सु, चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित

काठमाण्डाै - तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ ।  केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ । दिनभरि जस्तो नै  हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभावका कारण तराईका जिल्लासहित देशभर नै ...

तराईका विभिन्न जिल्लामा शीतलहर : लगातारको बाक्लो हुस्सुले जनजीवन प्रभावित

काठमाण्डाै - चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् । नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ। दुई घण्टाभन्दा बढी घाम ...

हुस्सु र चिसोका कारण जनजीवन प्रभावित

काठमाडौँ,१७ पुष । सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचौक आसपासमा आइतबार लागेको बाक्लो हुस्सु । वीरेन्द्रनगरमा हुस्सु लाग्न थालेपछि चिसोका कारण जनजीवन प्रभावित भएको छ । तस्बिरः सुरेश आचार्य/रासस

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडौँ,१ पुष । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो […]

तराईमा चिसोले जनजीवन प्रभावित

सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।चिसो बढेपछि विपन्न समुदायको बाहुल्यत

तराईमा बाक्लो हुस्सु, अचानक चिसो बढेपछि जनजीवन कष्टकर (फोटो फिचर)

सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।

अचानक चिसो बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित

सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीवारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो। दुई दिनअघिसम्म बिहान-बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो। तर, बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो…

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

अत्यधिक चिसो र हुस्सुका कारण सर्लाही जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर ग

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

अत्यधिक चिसो र हुस्सुका कारण सर्लाहीको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा ...