अचानक चिसो बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित

सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीवारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो। दुई दिनअघिसम्म बिहान-बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो। तर, बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो…

सम्बन्धित सामग्री

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द

३ माघ, सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय …

चिसोले पूर्वी तराईका विद्यालय बन्द

सर्लाही– पछिल्ला केही दिनदेखि सर्लाहीस्थित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रिँदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् । विगत केही दिनदेखि सुरु भएको शीतलहरले स-साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले […]