सिराहामा उत्साहजनक रूपमा मतदान (फोटोफिचर)

सिराहामा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।  प्रतिनिधिसभाको चार तथा प्रदेश सभाका आठ निर्वाचन क्षेत्र रहेको सिराहामा सबै मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएका छन् । ...

सम्बन्धित सामग्री

‘दयारानी’को पहिलो सप्ताहन्त ओपनिङ उत्साहजनक

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल ड्रामा फिल्म ‘दयारानी’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । सोनम ल्होसारको दिन शनिबार प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उत्कृष्ट देखियो । निर्माता रामबाबु गुरुङले काठमाडौं, पोखरा, बुटवल, दमौली र पूर्वका केही सहरमा फिल्मले शनिबार उत्साहजनक ब्यापार गरेको बताए । गुरुङ संस्कृतिको कथावस्तु भएकाले पनि सोनम ल्होसारको […]

मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले...

फोटोमा हेर्नुहोस् मकवानपुरको  उत्साहजनक मतदान

हेटौंडा – मकवानपुरका मतदान केन्द्रहरूमा निकै उत्साहजनक रूपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मकवानपुरका सबै मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको हो । मकवानपुर जिल्लाका १० वटै पालिका धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । विशेष गरी हेटौंडाका विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै चिसो भएकाले थोरै मतदाता भए पनि अहिले भने मतदान केन्द्रहरूमा मतदाताहरूको चाप बढेको छ । मकवानपुरका ३ लाख...

म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान

म्याग्दीमा आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ।

सुर्खेतमा उत्साहजनक रूपमा मतदान चल्दै

सुर्खेत – प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ । अहिलेसम्म काहीँबाट पनि सुरु नभएको भन्ने जानकारी नआएको र सबै मतदान स्थलमा मतदाताहरूले उत्साहजनक रूपमा मतदान गरिरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो । ‘हामी केही मतदान स्थलमा पुग्दा उत्साहजनक रूपमा मतदान भइरहेको देख्यौँ, उहाँले भन्नुभयो ‘अहिलेसम्म कतैबाट पनि सुरु नभएको भनेर खबर आएको छैन ।’ सुर्खेतमा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र ...

‘स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन’

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाएका हुन् ।उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।  पूर्वप्रधानमन्त्री

काठमाडौँ उपत्यकामा उत्साहजनक मतदान: पर्यवेक्षक

काठमाडौँ – पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उत्साहजनक सहभागितामा मतदान चलिरहेको बताएका छन्। शुक्रबार देशभर जारी स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन केन्द्र र स्थलको पर्यवेक्षण गरेका पोखरेलले मतदाताको सहभागिता उत्साहजनक पाएका छन्। मतपत्र, अन्य निर्वाचन सामाग्री र कर्मचारीको पनि अभावको समस्या नभएको उनले बताए। उनले भने, ‘मतदानमा खटिएका […]

चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त […]

सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]

सेयर बजारमा उत्साहजनक वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उत्साहजनक वृद्धि भएको छ। आज कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ७९ अंकले बढेको हो। यस क्रममा आज नेप्सेमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै आज एक करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ। नेपाल धितोपत्र बोर्डको प्रतिवेदनपछि घट्न थालेको बजार आज भने उत्साहजनक रुपमा बढेको हो।