रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा यस्तो छ पछिल्लो अवस्था

प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधि सभातर्फको मतगणना जारी रहेको हो ।  रुपन्देही क्षेत्र नंं १ मा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी (ढकिया) को ६८४, नेकपा एमालेका छविलाल बिक (सूर्य) को ५२४, स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) को ४२१ मत संख्या रहेको छ ।रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) को १०९६, एमालेका विष्णु पौडेल (सूर्य) को ९६४ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशी (घर) को ७३२ मत संख्या छ । रुपन्द

सम्बन्धित सामग्री

नेपाली पत्रकारिता क्षेत्रमा महिलाहरूको अवस्था

मार्च ८ अर्थात्  अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर  विविध कार्यक्रम गरि मनाइँदै!’अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित,  विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ। माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो। निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा यही असोज २५ गतेदेखि क्यामेरा ट्यापिङ गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी […]

‘नेपालमा महिलाको अवस्था’ सार्वजनिक

राष्ट्रिय महिला आयोगद्वारा प्रकाशित ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।  नेपालका विभिन्न क्षेत्रमा महिलाको अवस्था झल्काउने...

महोत्तरीको भंगाहामा भाइटीकाको दिन कर्फ्यु लगाउनुपर्ने अवस्था किन आयो ?

तिहारको रमझमले मुलुकमा रौनक छाइरहँदा महोत्तरीको सितापुर भंगाहा नगरपालिका- ८ पररिया वरपरका क्षेत्रमा प्रशासनले कर्फ्यु नै लगाउनुपर्ने अवस्था आएको हो ।

प्रविधि क्षेत्रमा महिलाः एप्पल भन्छन्, हाम्रो अवस्था पनि उस्तै छ

आइफोन निर्माता कम्पनी एप्पलका सिइओ टिम कुकले प्रविधि कम्पनीहरुमा महिला कर्मचारीहरुको संख्या जति हुनुपर्ने हो त्यति नरहेको र आफ्नो कम्पनी एप्पलको अवस्था पनि त्यस्तै रहेको बताएका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा कुकले कर्मचारीहरुमा लैंगिक विविधता कायम गर्नु अत्यावश्यक रहेको भन्दै त्यसो नगरेमा प्रविधिबाट अपेक्षाकृत उपलब्धीहरु हृासिल गर्न नसकिने बताए । प्रविधि क्षेत्रमा विद्यमान महिलाहरुको […]

लुम्बिनी कांग्रेसले ५२ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने

प्रदेश समितिको बैठकले प्रदेशका ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको चुनावी माहोल निर्माण गर्न तथा पार्टीको अवस्था एकिन गर्न प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ।...

नेपालमा श्रम क्षेत्रमा उपयोग हुने घोडा, खच्चडको अवस्था कस्तो छ ?

घोडा यातायात अनि गधा, खच्चड ढुवानीका साधन। नेपालका सडक सञ्जाल नपुगेका तथा दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चड र गधाको प्रयोग हुने गर्छ।  पछिल्लो पटक घोडसवारी शौख बने पनि खच्चड...

सहकारी क्षेत्रमा तरलताको अवस्था

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएसँगै त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि पर्न थालेको छ । वित्तीय पहुँचमा एक चौथाइ हिस्सा ओगट्ने सहकारीमा कारोबार पनि बढ्दै गइरहेको छ । तर, यो क्षेत्रको प्रभावकारी नियमन हुन सकेको छैन । प्रभावकारी नियमनको अभावमा संस्थाहरू समस्याग्रस्त हुने, सदस्यको बचत नै जोखिममा पर्ने जस्ता घटना पनि हुने गरेका छन् […]

के कृषि क्षेत्रमा बिचौलिया हटाउँदा किसानलाई फाइदा हुन्छ ?

नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूले बिगबिगी नै छ । यस्तो लाग्छ- उनीहरू यो क्षेत्रको प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । हालको अवस्थामा तिनीहरूको उपस्थितिलाई बेवास्ता गर्न सक्ने अवस्था छैन । कृषि क्षेत्रमा बिचौलियाको उपस्थिति कम गर्ने वा हटाउने हो भने त्यो भन्दा पहिले खेती प्रणाली र प्रविधिमा धेरै परिवर्तनको आवश्यकता छ । बिचौलियालाई विस्थापित गर्न सिङ्गो […]