अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ । बीमा ऐनमा भएको ‘एक बीमक एक बीमा’ अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले अनलाइन प्रणाली सुरू गरेको हो । आईतबार अनलाइन प्रणाली शुभारम्भ गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइनबाट बीमा अभिकर्ताको जानकारी हुने हुँदा अनुगमन गर्न सहज हुने बताए...

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिजिटल बीमा

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआइएर डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआइएर डिजीको प्रयोगले बीमितले सहज रूपमा अनलाइनबाटै बीमा लेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दावी फर्छ्यौट […]

बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण आवद्ध भएको छ ।यससँगै अब डिजिटल माध्यमबाट बीमा प्राधिकरणका भुक्तानी गर्न सकिने छ ।  यसका लागि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार प्राधिकरणको...

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।  मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २...

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएसबाट तिर्न सक्ने भएका छन् । बुधबार एक कार्यक्रमका बीच अनलाइन भुक्तानी सेवाको थालनी गरिएको हो । यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै कनेक्ट आईपीएस प्रयोग गरी प्रिमियम तिर्न सक्ने छन् ।  उक्त...

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस –पेमेन्ट प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । आज एक कार्यक्रमका बीच अनलाइन भुक्तानी सेवाको थालनी गरिएको हो । यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै आफ्नो बैंक÷वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।  उक्त भुक्तानीको लागि ग्राहकले कनेक्ट आईपीएसमा लगइन गरी आफ्नो युजर नेम र पासवर

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यो वेभसाइटमा पाइन्छ फारम

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ । यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् ।विभागको अनला

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौँ / वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको... The post आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने appeared first on Purbeli News.