गोली चलेको स्थलमै पेस्तोल भेटियो, गाडीको पिछा गरेर आक्रमण

राजधानीको गोठाटारस्थित गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए । उनी व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।  उ

सम्बन्धित सामग्री

लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हानी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख […]

ललितपुरमा युवकलाई गोली हानेको ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

२६ मंसिर, काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् । ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण […]

थाइल्याण्डमा बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण: मृतकको संख्या ३७

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२ः३० बजे गोली […]

राताेपुलमा गाेली चल्याे, एकजना घाइते

काठमाडाैं - काठमाडाैंको राताेपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् । लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो । घाइते लिम्बूको ट्रमा सेन्टरमा उप...

इन्काउन्टरस्थलमा भेटियो खिया लागेको पेस्तोल, हेर्नुस् ७ तस्वीर

२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा अशोक लामालाई गोली हानेर पक्राउ गरेको छ । यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै प्रहरीले लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट पेस्तोल र दुई …