आँखा शिविरबाट तीन सय सात लाभान्वित

गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन्।

सम्बन्धित सामग्री

चार सय बढी विद्यार्थीको आँखा परीक्षण

बेनी (म्याग्दी), ३० फागुन । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती […]

स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

स्याङ्जा । स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार एक सयलाई औषधि […]

डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर, एक हजार बढी लाभान्वित

काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदूरपश्चिका विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरूको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तीनवटा आँखा शिविरमार्फत १ हजार १ सय ४१ जना बिरामीको […]

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

काठमाडौँ, १८ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल […]

प्रहरी श्रीमती संघको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं। नेपाल प्रहरी श्रीमती संघले काठमाडौँको भृकुटीमण्डपमा संचालन गरेको नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा संचालित उक्त शिविरमा प्रहरी परिवार तथा सर्वसाधरण गरी ३ सय १४ जनाको सेवा लिएका छन् । शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल […]

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।...

जुम्लामा निःशुल्क आँखा शिविर : ४२ जनाले पाए ज्योति

काठमाडौँ। नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । हिमा गाउँपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । ४ दिनसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ । अस्पतालका […]

आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क उपचार

राजविराज – एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये एक […]

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाको आँंखा जाँंच

भक्तपुर – भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कूलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ। कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कूलले जनाएको छ। तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो। बालबालिकाको पढाइमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक […]

महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा

ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। समाजसेवी रामबहादुर अमात्यको पहलमा भएको शिविरमा चार सय जनाको आँखा जाँच गरिएका छन्। महालक्ष्मी नगरपालिका, तारापुञ्ज बचत सहकारी, मोतेश्वर आपसी बचत तथा सहकारी र आधारशीला बचत सहकारीको सहयोगमा भएको शिविरमा १२ जनाको मोतियाविन्दुको शल्क्रिया गर्नुपर्ने पहिचान समेत भएको छ।…