स्याङ्जा । स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार एक सयलाई औषधि […]