काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको बैठक एक कदम अघि बढेको छ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकमा सहमति नबनेपनि सकारात्मक दिशातर्फ बढेको छ । बैठकमा सभापतिका ४ आकांक्षीमध्ये महामन्त्री डा. सशांक कोइराला पछि हटेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सिनियरको आधारमा सभापतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गरे थिए […]