मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा […]