जापानी प्रधानमन्त्री सुगाले गरे पद छाड्ने घोषणा

काठमाडौं : जापानका प्रधानमन्त्री योसिहिडे सुगाले पद छाड्ने भएका छन्। उनले शुक्रबार पद छाड्ने र यसै वर्ष हुने चुनावमा नउठ्ने घोषणा एक्कासी गरेका हुन्।सुगाले भने, 'म तत्काल कोरोना नियन्त्रणमा केन्द्रित हुन चाहन्छु, त्यसैले पार्टी पदाधिकारीको बैठकमा आगामी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने जानकारी गराएको छु,' सुगाले शुक्रबार पत्रकारसँग भने, 'म दुवैका लागि दौडधुप गर्न सक्दिनँ र मैले एउटामा मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्यो।' उनले अर्को साता पत्रकार सम्