देउवाको गृहजिल्लामा अधिवेशन अन्योल : निर्वाचन समितिले मिति तोक्यो, कार्यसमितिद्वारा स्थगित

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडा अधिवेशनको मिति तोकिएको छ।निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका हुन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा बाँकी पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत् जानकारी गराइने उल्लेख छ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। कांग्रेसको १४औं महाधिवेशन प्रायोजनका

सम्बन्धित सामग्री

निर्वाचनअघि संसद् अधिवेशन बोलाउन अन्योल

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएपछि संसदको बजेट अधिवेशन बोलाउने सम्बन्धमा अन्योल भएको छ ।संवैधानिक व्यवस्था अनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । त्यसको १५ दिन अगाडी नै सरकारको नीति कार्यक्रममाथि छलफल र पूर्व बजेट छलफल हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण सरकारले बजेट अधिवेशन बोलाउन ढिलो गरे पूर्व बजेट छलफलमा पर्याप्त समय […]

माओवादी प्रदेश-२ अधिवेशन : प्रतिनिधि विवादले १० दिनसम्म अन्योल

काठमाडौं, ४ पुस : प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । ‘रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधिकाबारेमा विवाद देखापरेपछि लामो समयसम्म लम्बिएको हो’, केन्द्रीय सदस्य बिन्देश्वर […]

हिउँदे अधिवेशन बोलाउने कहिले?

काठमाडौं, कार्तिक १३ । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। तर हिउँदे अधिवेशन बोलाउने विषयमा भने अन्योल छ। सर्वोच्च अदालतको फैसलाबाट संसद् पुर्नस्थापना भएपछि दुई पटक अधिवेशन बोलाइएको छ। पहिल्लो अधिवेशन बजेट पारित गर्ने उद्देश्यले बोलाएको थियो। संविधानले वर्षमा कति अधिवेशन गर्ने भन्ने स्पष्ट व्यवस्था नगरेकाले अर्को अधिवेशन बोलाउ पनि कुनै बाधा पर्दैन। […]

कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू हुने, जिल्ला अधिवेशन भने अन्योल

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पालिका अधिवेशन शनिवारदेखि शुरू हुने भएको छ ।  क्रियाशील सदस्यता विवाद टुंगिएर वडा अधिवेशन भइसकेका ६४ जिल्लामा शनिवारदेखि पालिका अधिवेशनको प्रक्रिया शुरू हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  संसदीय दलको कार्यालय सिंहदरवारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा पालिका अधिवेशन रोक्न नहुने निर्णय गरेको हो ।  ‘९ गतेका लागि निर्धारित पालिका अधिवेशन पूर्वनिर्धारित समयमा गर्न निर्देशन दिइसकेका छ...

कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एक/दुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्...

कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भए पनि २१ जिल्लाको वडा अधिवेशन भने अन्योलमा परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ । तर, अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्ने […] The post कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अन्योल र असन्तुष्टिबीच प्रवेश गर्‍यो कांग्रेस महाधिवेशनमा

दिपेन्द्र अधिकारीकाठमाडौं, भदौ १८ । हुने कि नहुने भन्ने अन्योल र इतर पक्षको असन्तुष्टिबीच कांग्रेस औपचारिक रुपमा १४ औँ महाधिवेशनमा प्रवेश गरेको छ । देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ४० भन्दा बढी जिल्लामा मात्र वडा अधिवेशन भएको छ । भदौ २७ गतेको तथा नगर अधिवेशन प्रभावित नहुने गरि काम […]

कांग्रेसको वडा अधिवेशनः कतै उत्साह कतै अन्योल

काठमाडौं, भदौ १५ । शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।​ पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने […]

कांग्रेसको वडा अधिवेशन: कतै उत्साह कतै अन्योल

पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ ।केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँ/नगर अधिवेशन भन्दा दुई/तीन द

अधिवेशन अन्त्य गरेपछि बजेटमा अन्योल

सरकारले संसद् पुनःस्थापनापछि दोस्रोपटक क्रियाशील भएको संसदको अधिवेशन सोमबार २९ दिनमै अन्त्य गरेको छ। अब तत्काल अधिवेशन बोलाउने सम्भावना कम रहेकाले आर्थिक अध्यादेश संसदबाट पारित हुने सम्भावना कम छ। भदौ ३० सम्म अध्यादेश संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणी...