यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्।संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु परेको छ। यस्तै अभावका बीच खोटाङका एकजना जनप्रतिनिधि कोरोना संक्रमितको उपचारका लागि उदाहरणीय बनेर सबैको मन जित्न सफल भएका छन्। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैँ बिर