मैदानमा सन्दीपको कमब्याक र रविका ‘१२ भाइ’को अट्याक

म क्रिकेटको नियमित दर्शक होइन । यो ‘भलादमी खेल’ राम्ररी बुझ्दा पनि बुझ्दिनँ (त्यसैले ल्वान्छरो नाम राखेको होइन नि !) । तर, हिजो चाहिँ चाख लागेर नेपाल र नामिबियाको क्रिकेटका समाचार केही अनलाइनमा नियालेँ । यसक्रममा एउटा मिडियामा प्रकाशित समाचारमा उल्लेखित एक वाक्यांशले झण्डै बेहोश बनायो । नेपालले नामिबियालाई हराएको समाचारको पेटबोलीमा लेखिएको थियो- ‘नाबालिग […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघले घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । घोषित टिममा यु–१९ टिमका कप्तान देव खनालले कमब्याक गरेका छन् । हालै भएको अन्डर १९ विश्वकपको एसिया छनोट छनोट प्रतियोगितामा नेपाली टिमको कप्तानी गरेका देवले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले अन्तिम टोलीमा पनि स्थान […]

भारतको घरेलु मैदानमा अस्ट्रेलियाको धाक

काठमाडौंं। भारत र अस्ट्रेलियाबीचको तीन खेलको वानडे सिरिज अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्टे«लियाले यो सिरिजमा कमब्याक गरेर सिरिज हात पारेको हो । यो सिरिजले धेरै अर्थमा भारतलाई कमजोर सावित गरिएको छ । भारतलाई उनीहरुकै मैदानमा हराउन निकै मुश्किलको काम हो । विगतदेखि खेलको नतिजा हेर्ने हो भने भारतमा खेल्दा एक साधारण बलर वा […]

युएईविरुद्ध नेपाल : टस जितेर बलिङ रोज्यो, सन्दीपको 'कमब्याक'

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।  नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका...

भरतपुरमा विजय सुवेदीको ‘कमब्याक’ हुन पश्चिमतर्फबाट उदाउला त सूर्य ?

यतिबेला सबैको ध्यान चितवनमा केन्द्रीत छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादलको गृह जिल्ला हो चितवन । त्यसपछि प्रचण्ड पुत्री रेनु दाहाल भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार भएपछि सबैको ध्यान चितवनतर्फ केन्द्रीत भएको हो ।  यसअघिको निर्वाचनमा जित हासिल गरेर ५ वर्षे कार्यकाल सम्पन्नपछि पुनः नेतृत्वका लागि चुनावी मैदानमा रहेकी रेनुको नतिजालाई लिएर भरतपुर सबैको चासो र चर्

चेल्सीलाई पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो। यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो। ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर

आमिरको ५ विकेटमा ओमानको उत्कृष्ट कमब्याक

एजेन्सी – स्पिनर आमिर कलिमको ५ विकेटको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानले उत्कृष्ट पूनरागमन गरेपछि युएईले १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । युएईका ओपनर मोहम्मद वासिमले […]

पिएसजीको कमब्याक जितमा मेस्सीको २ गोल

युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको तेस्रो खेलमा फ्रेन्च क्लब पीएसजीले उत्कृष्ट पुनरागमन जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा पीएसजीले घरेलु मैदानमा पाहुना टोली जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२ को पुनरागमन जित हात पारेको हो ।पीएसजीको कमब्याक जितमा सुपरस्टार लियोनल मेस्सी नायक सावित भए । उनले २ गोल गरे । प्रमुख खेलाडी नेइमार चोटका कारण मैदान बाहिरै रहेको खेलमा पीएसजीलाई जित दिलाउन मेस्सी नायक बने ।खेलको ९ मिनेटमै केलियन एमबाप्पेले गोल गरेर पीएसजीलाई अग्रता दिलाएका थिए । तर, लेइपजिगले त्यसपछि लगातार २ गोल गर्दै घरेलु टोली पीएसजीलाई दबाबमा राख्यो । २८औं मिनेटमा आन्द्रे सिल्भाले गोल गरेर खेल १–१ को बराबरीमा पुर्याए भने ५७औं मिनेटमा नोर्दीले गोल गरेपछि पिएसजी घरेलु मैदानमा १–२ ले पछि पर्यो ।तर, खेलको ६७औं मिनेटमा मेस्सीले एमबाप्पेको क्रस पासमा गरेको पोष्ट प्रहार पोलमा लागेर गोलमा परिणत भएको थियो । उक्त गोलको म्ददतमा पिएसजी खेलमा फर्कियो । खेलको ७४औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । बक्सभित्र एमबाप्पेलाई लेइपजिगका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै खेल ३–२ को अवस्थामा पुर्याए ।खेलको इन्जुरी समयमा पनि पीएसजीले पेनाल्टी पाएको थियो । भिएआर मार्फत् दिईएको पेनाल्टी मेस्सीले हानेनन्, एमबाप्पेले हाने । तर, उनको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । यदि उक्त पेनाल्टी मेस्सीले हानेको भए उनले पीएसजीमा पहिलो ह्याट्रिक गोल दर्ता गर्ने अवस्था थियो ।अर्को टिमबाट पनि इन्जुरी समयसम्म गोल नभएपछि खेल पीएसजीले ३–२ ले जित्यो ।जितपछि पीएसजी ३ खेलमा ७ अंक जोडेर समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।लगातार तेस्रो हार बेहोरेको लेइपजिग अंकविहीन हुँदै पुछारमा छ ।

म्यानचेस्टर सिटीसँग पिएसजी पराजित

काठमाडौं : युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीसँग पिएसजी पराजित भएको छ। गएराति पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक एक गोल गरेका थिए। पिएसजीका मार्कवेन्होजले एक गोल गरेका थिए। पिएसजीले खेलको १६औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १-० को अग्रता लिएपनि म्यानचेस्टर सिटीले दोस्रो हाममा कमब्याक गरेको थियो। सिटीका लागि ब्रुनेले खेलको ६४औ मिनेट र

एसिया कप छनौट : नेपाली टोलीमा दुई अनुभवी खेलाडीले कमब्याक गर्ने सम्भावना

काठमाडौं – आसन्न एसिया कपको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला बन्द प्रशिक्षणमा छ । यसपटकको टिममा दुई अनुभवी खेलाडीले कमब्याक गर्नसक्ने प्रवल सम्भावना रहेको छ । भरपर्दा खेलाडी शरद भेषावकर चोटका कारण टिममा छैनन् भने शक्ति गौचनले यसअघि नै नेदरल्याण्ड्ससँगको खेलपछि विदेशी मैदानमा नखेल्ने घोषणा ...