प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

काठमाडौँ- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए/नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश […]

सम्बन्धित सामग्री

संखुवासभामा बजार अनुगमन, म्याद गुज्रेको सामान नराख्न निर्देशन

दशैं तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा संखुवासभामा बजार अनुगमन गरिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाँदबारी...

अनुगमन अधिकृत कार्कीको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई आयोगको पत्राचार

काठमाडौँ – निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको छ। पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ। उक्त […]

उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।  आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो ।  ‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका […]

उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ। आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो। ‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा […]

प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएको बारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिए । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरुस्त राखे÷

सशस्त्रको अनुगमन तथा मूल्याङ्कन ईकाइ स्थापना

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी कर्मचारीहरूलाई कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा अनुगमन तथा मूल्याङ्कन ईकाइको उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई दत्तचित्त भएर लाग्न निर्देशन दिएका हुन् । उनले केन्द्रदेखि तल्लो तहसम्मका ईकाहरूबाट […]

प्रहरी कार्यालयको अनुगमनः जनमैत्री सेवा प्रवाह गर्न निर्देशन

बनेपा, १२ माघ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनीहरुले त्यस क्षेत्रको शान्तिसुरक्षाको अवस्था, कोरोना भाइरस सङ्क्रमण जोखिमको अवस्था […]

काभ्रे सीडीओद्वारा प्रहरी कार्यालयको अनुगमन : जनमैत्री सेवा प्रवाह गर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।सो अवसरमा उनीहरुले त्यस क्षेत्रको शान्तिसुरक्षाको अवस्था, कोरोना भाइरस सङ्क्रमण जोखिमको अवस्था र त्यसले पार्न सक्ने प्रभाव तथा सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि चालिएका उपायका बारेमा आवश्यक जानकारी लिए ।अन

चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, १२ असोजः गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्।-तस्बिर : प्रदीपराज वन्त-रासस

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ ।  व्यवस्थापन केन्द्रको निर्देशन अनुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सहितको अनुगमन टोलीले बुधवारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।  अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु,...