विराटनगर : प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्। कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ५ बजेसम्मका लागि समय तोकिदिएका थिए।सत्ता साझेदार दल नेकपा(एमाले) संसदिय दलका नेता कार्की र नेकपा(माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच भेटावार्ता भई आज आज ४ बजे प्रदेश प्रमुखसमक्ष दाब