पाकेटमारको सांकेतिक भाषा : पैसालाई द, मोवाइललाई कान

काठमाडौं : राजधानीमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले एक सय ६१ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार चोरीमा संलग्न उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता दुई सय सात जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जाकारी दिए।पक्राउ गरिएकामध्ये १६१ जनाले जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्। प्रहरीले पाकेटमारव

सम्बन्धित सामग्री

विशेष केएफसी रेष्टुरेन्ट सञ्चालन

सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपालले श्रवण-शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ।...

आवाजभन्दा इशाराबाटै हुन्छ शैक्षिक संवाद

काठमाडौं । फरक क्षमताका बहिरा बालबालिकाका लागि दिइने शिक्षा शैली चुनौतिपूर्ण छ । विद्यालयले मेहनतपूर्वक सांकेतिक रुपमा भाषाको ज्ञान दिएपनि अभिभावकमा त्यसखाले सांकेतिक भाषा ज्ञान नहुँदा समस्या पर्ने गरेको छ । पठन पाठनमा अब्बल भएपनि रोजगारीको अवसरमा वञ्चित हुनुपरेको छ । केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल । अरु विद्यालयमा जस्तो हल्लाखल्ला नै हुँदैन । फरक […]

अपांगमैत्री मतदाता शिक्षा र मतदान स्थल नभएको गुनासो

धनकुटा : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपांगमैत्री मतदाता शिक्षा नहुँदा अपांगता भएका मतदातालाई समस्या भएको गुनासो गरेका छन्।सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए। उनले सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने बताए। उनले हरेक मतदान स्थल अपांगमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नभएको बताए।हिले क्याम्पसका सहायक प्रमुख प्रदीप फुयलले राजनीतिक दलले अपांगता भएका व्यक्तिबाट नाफा लिने तर संरचना बनाउन कन्ज

अपांगमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो

२९ कात्तिक, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ । तर, अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् । सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए । उनले सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने […]

सय मतदान केन्द्रलाई अपांगमैत्री बनाइने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा १०० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ।   यी मतदान केन्द्रमा सांकेतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा...

सांकेतिक भाषा छैन प्राथमिकतामा

राजधानीको गैरीधारास्थित काठमाडौं बहिरा संघले सञ्चालन गरेको ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ’ प्रशिक्षणमा वनस्थलीकी सीता पौड्याल सहभागी भइन् । आफ्नी ११ वर्षीया छोरी कान नसुन्ने भएकैले आफूले सांकेतिक भाषा सिकेको उनी बताउँछिन् ।

रुसी राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’

अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित गर्दै ‘माझी औँला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औँला’ देखाएकी हुन् । एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औँला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख

बलिउडमा कलाकारलाई सांकेतिक भाषा सिकाउने संगीता

बीबीसी । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीका चलचित्रहरु ‘खामोसी’, ‘ब्ल्याक’, ‘देवदास’, ‘गुजारिस’, ‘सावरिया’, ‘राम लीला’, अर्का निर्देशक अनुराग बासुको चलचित्र ‘बर्फी’, अनुराग कश्यपको ‘मुक्काबाज’लगायत केही चलचित्रका पात्रहरु सांकेतिक भाषाको प्रयोग गर्छन् । सामान्य मान्छेजस्तै बोलचाल गर्न सक्ने ती कलाकारहरुलाई उनीहरुको त्यो पात्रमा ढाल्न र सांकेतिक भाषा सिकाउने काम संगीता गालाले...

शिक्षकले लेखे सांकेतिक भाषा शब्दकोश - Naya Patrika

पहिलोपटक जुम्ली भाषामा सांकेतिक भाषा शब्दकोश तयार पारेर प्रयोगमा ल्याइएको छ । कर्णाली मावि बहिरा स्रोत कक्षामा कार्यरत शिक्षक देवेन्द्र तिमिल्सिनाले ‘जुम्ली सांकेतिक भाषा शब्दकोश’ तयार पारेका हुन् । कर्णाली माध्यमिक विद्यालयमा...पूरा पढ्नुहोस् »