चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट […]